ईश्वर पोखरेलको क्षेत्रमा ओलीको घोषणा– कांग्रेसको उद्धेश्य खाउँखाउँ लाउँलाउँ मात्र
काठमाडौं, २१ कात्तिक– एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग विकास गर्ने लक्ष्य नै नभएकाले बाम गठबन्धनले देश विकासको लक्ष्य अघि सार्दा तर्सेको वताउनुभयो काठमाडौं क्षेत्र नं ५ को चुनावी अभियानमा सह