Speech delivered at Sainik Manch Tundikhel on the occasion of Republic Day 2075
आज कै दिन एक दशकअघि हामीले गणतन्त्र घोषणा गरेका थियौं । जनताका प्रतिनिधिले जनताका लागि शासन गरुन, कुनै वंश विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईहरुको चाहना यस घोषणबाट संबोधन गरिएको थियो ।