सर्वप्रथम २१औँ सप्रु हाउस प्रवचनमा आमन्त्रण गर्नुभएकोमा भारतीय विश्व सम्बन्ध परिषद्लाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
नेपालको नयाँ संविधान जारी भएपश्चात् गठन भएको पहिलो सरकारको प्रधानमन्त्रीको रूपमा तपाईहरूलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित भएको छु ।
यस दिवाभोज कार्यक्रममा सहभागी हुनु भएकोमा यहाँहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। नेपालको संविधानको घोषणापश्चात् नेपालमा विकसित राजनीतिक घटनाक्रम एवं भूकम्पपश्चात्को पुनर्निर्माणकार्यमा भएको प्रगतिका