माननीय मन्त्रीज्यू, मुख्य सचिवज्यूलगायत विभिन्न विशिष्ट महानुभावहरू, सहभागी दिदीबहिनीहरू, दिदीबहिनीको कार्यक्रममा सहभागी हुनुभएका दाजुभाइहरू,
कार्यक्रमका सभापति महोदय, विभिन्न पार्टीका प्रतिनिधि साथीहरू, देशका विभिन्न भागबाट आउनुभएका पार्टीका नेता साथीहरू र यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण साथीहरू,
सम्पूर्ण अतिथि तथा प्राज्ञ साथीहरू, नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औँ प्राज्ञसभा प्रारम्भ भएको अवसरमा म यस सभाको पूर्ण सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
भर्खरै निवर्तमान हुनुभएका उपप्रधानमन्त्री वामदेव गौतमज्यू,सम्पूर्ण नेताज्यूहरू, भर्खरै निर्वाचित हुनुभएका एनआरएन अध्यक्ष शेष घलेज्यू, अन्य पदाधिकारीहरू र उपस्थित गैर–आवासीय सम्पूर्ण साथीहरू,
कार्यक्रमका अध्यक्ष तथा गैर–आवासीय नेपाली महासङ्घका नवनिर्वाचित अध्यक्ष शेष घलेज्यू,
सम्माननीय राष्ट्रपति महोदय, निवर्तमान राष्ट्रपति महोदय, उपराष्ट्रपति महोदय,